उपचारत गिरीको स्वास्थ्य अवस्थाबारे यस्तो भन्यो परिवाले « Khabarhub

उपचारत गिरीको स्वास्थ्य अवस्थाबारे यस्तो भन्यो परिवाले


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको परिवाले उपचाररत गिरीको सुस्वास्थ्यको लागि प्रार्थना गर्न अनुरोध गरेको छ । गिरीको पछिल्लो स्वास्थ्य अवस्था बारे उनकी पत्नी भारती सिलवाल गिरीले एक विज्ञप्ती जारी गर्दै उनको अवस्था जटिल रहेको बताउनुका साथै सबैलाई स्वास्थ्य लाभको प्रार्थना गर्नसमेत आग्रह गरेकी छन्।।

एक महिनाअघि घाँटीको क्यान्सरको उपचार गरि नेपाल फर्किएका गिरीलाई निमोनिया देखिएको थियो । उनी एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

 पछिल्लो समय उनको स्वास्थ्य थप जटिल बनिरहेको छ ।

 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ३ : ५१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले