साताका ७ तस्बिर « Khabarhub

साताका ७ तस्बिर


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनीबजार । बेनी बजार विस्तार भएपनि व्यापार खस्किएको छ । तस्बिर : सन्तोष गौतम/रासस

 


श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा मध्यपुर थिमि–४, लाछीटोलमा शनिबार आयोजित कृष्ण र्‍यालीमा सहभागी भक्तजन । कृष्ण पूजा थिमि बालकुमारी, चपाचा, नगदेश, बोडेमा । फोटो : रासस

 

सुर्खेत चौकुने गाउँपालिकाको गिभिनेखोला, विद्यापुरखोला र गुटुखोलामा पुल नहुँदा बाटोको सास्ती र नयाँ पुल निर्माणबारे अवलोकन गर्दै कर्णाली प्रदेश सरकारका अर्थमन्त्री बिन्दमान बिष्ट । फोटो : हृदय रिमाल/फेसबुक

 


म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकममा रहेको धान खेतको फाँट । तस्बिर : कमल खत्री/रासस

 

नेपाल स्पाइनल कर्ड इञ्जुरी संघले शनिबार बनेपामा आयोजना गरेको प्रथम बनेपा बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै स्पाइनल कर्ड इञ्जुरी भएका खेडालीहरु । तस्बिरः पेमा लामा/रासस

 


खोटाङको ऐसेलुखर्क गाउँपालिका अन्तरगत पर्ने देउराली डाँडा । जुन डाँडामा रहेका घर र नजिकैको पोखरीले वर्षामा सुन्दरता थपेको छ । फोटो : अर्जुन राई/फेसबुक

 

काठमाडौँको बागमती नदीमा बाढी आएका बेला शनिबार गरिएको र्‍याफ्टिङ । बाढी आएको बेला बागमतीमा र्‍याफ्टिङ गर्न सकिने भएपनि हिउँदमा भने ढल मात्रै बग्ने गरेको छ । फोटो : आर्यन धिमाल/फेसबुक

 

 

 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : ३१ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने