मुगुमा दसैँ तिहार पर्व लक्षित सुलभ पसल | Khabarhub Khabarhub

मुगुमा दसैँ तिहार पर्व लक्षित सुलभ पसल


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगु गमगढीले दसैँ तिहार पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेको छ । पसलमा हरेक दिनजसाे भिड लाग्ने गरेको छ । कम्पनीले शनिवारदेखि  गमगढी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

तुलनात्मक रूपमा चामल सस्तो पाइने भएपछि यहाँ लाइन लागेर चामल लिने गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : ४७ बजे

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा