सुन र चाँदीको मूल्य सामान्य घट्यो « Khabarhub

सुन र चाँदीको मूल्य सामान्य घट्यो


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुन र चाँदीको मूल्य आज सामान्य घटेको छ।

बुधबार प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार एक सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ। बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ११ : ४७ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति