विश्व इतिहासमा आज के भयो ? « Khabarhub

विश्व इतिहासमा आज के भयो ?


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

आज २० नोभम्बर २०२२। प्रस्तुत छ इतिहासमा आज भएका केही विश्व घटना:
सन् १९५९- संयुक्त राष्ट्र संघको महासभाद्वारा विश्वभरका बालबालिकाको अधिकारलाई स्थापित गर्ने दस्तावेज पारित भएको थियो। यो दिनलाई हरेक वर्ष विश्व बाल दिवसको रुपमा पनि मनाइन्छ।

लियो टोलस्टोयको जन्म
आजकै दिन विश्वप्रसिद्ध रुसी साहित्यकारको निधन भएको थियो। निमोनियाबाट पीडित रुसी लेखक लियो टोलस्टोयको सन् १९१० मा अस्टापोभोको रेलवे स्टेसनमा हृदयघातका कारण निधन भएको थियो।

बेलायतमा भीषण आगलागी
सन् १९९२मा बेलायतको विन्डसर क्यासलमा भीषण आगलागी भएको थियो। आगलागीमा ५ करोड पाउन्ड बराबरको क्षति भएको थियो। आगो निभाउन घन्टौँ समय लागेको थियो।
अन्तरिक्ष स्टेसन जर्याको पहिलो मोड्युल सुरु
सन् १९९८मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जर्याको पहिलो मोड्युल सुरु भएको थियो।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ४६ बजे

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

कास्की– कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९

कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई प्रतिरक्षा प्रणाली सक्रिय

काठमाडौँ – कुवेतको सेनाले देशको हवाई क्षेत्रमा शत्रुतापूर्ण ड्रोन आक्रमणको

जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ– जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २०

पूर्वाधार मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित हाजिर नभएको तथा स्वीकृतिबिना

फास्ट ट्र्याकको महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ आज, राष्ट्रपति पौडेल सहभागी हुने

मकवानपुर – राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत