प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे भक्तपुरमा मतदान « Khabarhub

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे भक्तपुरमा मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुरमा मतदान सुरु भएको छ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेसँगै मतदान सुरु भएको हो।

पहिले फरक क्षमता भएका व्यक्तिले मत दिएपछि थपलियाले मतदान गरेका हुन्। आइतबार बिहान ७ बजे लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट उनले मतदान गरेका हुन्।

मतदान गरिसकेपछि उनले पहिलोपटक चार मतपत्र र चार मतपेटिककाको व्यवस्थाले एक जनालाई मतदान गर्न २ मिनेट लाग्ने अवस्था देखिएको सुनाए।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : १३ बजे

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा