सांसद भए लगत्तै संसदीय दलको चुनावमा लाग्ने गगन थापाको घोषणा « Khabarhub

सांसद भए लगत्तै संसदीय दलको चुनावमा लाग्ने गगन थापाको घोषणा


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीको संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ को मैतीदेवी केन्द्रमा मतदान गरिसकेपछि थापाले चुनाव लगत्तै पार्टीको संसदीय दलको नेताका लागि तयारी थाल्ने बताएका हुन् ।

‘सांसद भएको भोलिपल्टदेखि संसदीय दलको तयारीमा लाग्ने छु,’ थापाले भने । प्रधानमन्त्रीका लागि संसदीय दलको नेता हुनुपर्ने व्यवस्था भएकाले थापाले सोको तयारीमा लाग्ने बताएका हुन् । थापा प्रधानमन्त्रीका आकांक्षी हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ५८ बजे

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा