मतदान सम्पन्न, मतदाताको उपस्थिती भने अपेक्षाभन्दा न्यून « Khabarhub

मतदान सम्पन्न, मतदाताको उपस्थिती भने अपेक्षाभन्दा न्यून


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो ।

विभिन्न स्थानमा झडप एवम् आगजनी भएपनि समग्रमा शान्तिपूर्ण रुपमा नै मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले देशका विभिन्न १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । राजनीतिक दलका कार्यकर्ताबीच विवाद, मतपत्र प्रयोगबारे विवाद लगायतका कारण मतदान स्थगित भएको बताइएको छ ।

यस निर्वाचनमा अपेक्षाभन्दा कममात्रै मत खसेको अनुमान गरिएको छ । मतदानका लागि उल्लेखनीय रुपमा मतदाताको उपस्थिती नदेखिएको बताइएको छ ।

निर्वाचनबारे जानकारी दिन आयोगले बेलुकी ८ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ५ : ०२ बजे

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित