करिम बेन्जिमाको सन्यास घोषणा « Khabarhub

करिम बेन्जिमाको सन्यास घोषणा


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबल सकिएसँगै फ्रान्सेली खेलाडी करिम बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

चोटका कारण विश्वकप फुटबलमा नदेखिएका बेन्चिजमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । बेन्जिमा स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड हुन्।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित भए लगत्तै उनले सन्यासको घोषणा गरेका हुन् । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प बेन्जिमाको राम्रो सम्बन्ध नभएको मानिन्छ ।

१५ वर्षअघि राष्ट्रिय टिमबाट डेब्यु गरेका बेन्जिमाले फ्रान्सबाट ९७ क्याप खेल्दै ३७ गोल गरेका छन्।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ६ : २४ बजे

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।