थलीमा स्थानीयले सवारी अवरोध गर्दा यातायात व्यवस्थापनमा सास्ती « Khabarhub

थलीमा स्थानीयले सवारी अवरोध गर्दा यातायात व्यवस्थापनमा सास्ती


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको थलीमा स्थानीयले सवारी अवरोध गर्दा यातायात व्यवस्थापनमा सास्ती थपिएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधन वैकल्पिक मार्गमा चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।

बौद्धबाट थली आउने जाने सवारी साधनलाई दक्षिण ढोका, मूलपानी बाबाचोक, अर्यालगाँउ हुँदै आउने जाने व्यवस्था मिलाइएको छ । सडक पिचको माग राखी स्थानीयले मंगलबार बिहानैदेखि स्थानीयले मुख्य सडक अवरुद्ध गरेका हुन् ।

यस्तै अहिले काठमाडौं उपत्यकाका मुख्य चोकहरूमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको समेत ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : १० बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी