आगामी तीन दिनको मौसम कस्तो छ ? हेर्नुहोस्  « Khabarhub

आगामी तीन दिनको मौसम कस्तो छ ? हेर्नुहोस् 


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम सामान्य बदली रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपात भइरहेको छ ।

महाशाखाले शुक्रबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै अझै बढ्ने क्रममा रहेको चिसोबाट बच्न र  आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

हर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ७ : ०७ बजे

शनिबार बिहानै मारिएका थिए खामेनेई, इजरायलले हानेको थियो ३० वटा बम

तेहरान- इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको हत्याबारे थप विवरण

पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’

झापा– मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको

यी पाँच विषयमा थियो अमेरिकमा-इरान विवाद, मध्यपूर्वका नौ देशमा आक्रमण

तेहरान- इरानले शनिबारयता इजरायलसहित ९ देशलाई निशाना बनाएको छ ।

खामेनेईको मृत्यु भएपछि उनका छोरा सर्वोच्च नेता बन्न सक्ने

तेहरान – इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएपछि उनका

दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । नेपाल