पाँचौ पतिलाई छोड्दै पामेला « Khabarhub

पाँचौ पतिलाई छोड्दै पामेला


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बलिउड लाइफ)– हलिउड अभिनेत्री पामेला एण्टडसनले पाँचौ पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । पामेलाले पाँचौ पति डेनविरुद्ध अदालतमा निवेदन दिने निर्णय लिएकी छन् । उनीहरुले एक वर्षअघि विवाह गरेका थिए ।

समाचारअनुसार आपसी मतभेदपछि पामेलाले पतिबाट अलग्गिने निर्णय लिएकी हुन् । उनीहरुको सम्बन्धमा दरार आइसकेकाले सँगै बस्न नसक्ने जनाउँदै पामेला पाँचौं पतिलाईं छोड्ने तयारीमा पुगेकी छन् ।

पामेला र डेन अहिले सँगै छैनन् । उनीहरुको बाटो नै अलग भइसकेको छ । यो जोडीले गत वर्षको क्रिसमसको दिन विवाह गरेका थिए । जुन विवाहमा केही सीमित व्यक्तिको मात्र उपस्थिति थियो । केही महिना डेट गरेपछि पामेलाको हृदयमा डेन आएका थिए । त्यहीकारण पामेलाले पाँचौ पटक विवाह गर्ने निर्णय लिएकी थिइन् ।

डेन अभिनेत्री पामेलाको बडीगार्ड हुन् । लामो समयसम्म पामेलासँग सहकार्य गरेकाले उनीहरुबीच नजिकपन बढेको थियो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ३ : १६ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले