आज २०७८ साल फागुन ९ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल फागुन ९ गते सोमबारको राशिफल


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ फागुन ९ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : आजको दिन राम्रो छ । तपाईको केन्द्रमा चन्द्रमा रहेकाले मानसिक रुपमा प्रशन्नता मिल्नेछ । इष्टमित्रबाट सहयोग मिल्नेछ । शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ ।

वृष : दिन सामान्य राम्रो छ । आफ कारणले चिन्ता बढ्ेछ । बोल्दा ख्याल गर्नुहोला, आफ्ै बोलीले समस्यामा पर्ने योग रहेको छ । शिक्षाको क्षेत्रमा धेरै राम्रो छ । व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ ।

मिथुन : दिन सामान्य राम्रो छ । विद्याको क्षेत्रमा अघि बढ राम्रो छ । अध्ययन अध्यापनमा फाइदा हुनेछ । आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ । मित्रबाट घात हुने सम्भावना छ ।

कर्कट : दिन त्यत्ति राम्रो छैन । आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ । शिक्षाको क्षेत्रमा आलस्य बढ्ेछ । वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ । राजनीतिमा राम्रो पकड रहला ।

सिंह : आजको दिन राम्रो छ । मानसिक रुपमा उमङ् रहने योग छ । परिवारबाट सहयोग मिल्नेछ । चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ । व्यापार व्यवसायमा फाइदा मिल्नेछ ।

कन्या : दिन राम्रो नै छ । सम्पत्ति आर्जन हुने दिन छ । स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ । राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ । मन खिन्न हुनेछ ।

तुला : दिन राम्रो छ । आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ । दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ ।
वृश्चिक : दिन सामान्य राम्रो छ । बोलीका कारण शत्रु बढ्ेछ । शान्त रहेर बस्नु फाइदाजनक छ । धार्मिक क्षेत्रमा मन बढ्ेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ ।

धनु : दिन राम्रो छ । प्रशंसा बढ्ेछ । अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ । सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ । लगानी भने नगर्नु उचित देखिन्छ । धार्मिक क्षेत्रमा रुची बढ्ेछ ।

मकर : दिन सामान्य राम्रो छ । दीर्घकालीन योजना नबनाएको राम्रो । आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ । मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला ।

कुम्भ : दिन सामान्य राम्रो छ । शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ । तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ । सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

मिन : आजको दिन सबै क्षेत्र सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ । जोश जागर बढ्ेछ । परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ । हनुमान भगवानलाई सम्झिए थालेको काममा सफलता मिल्नेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : ५३ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते