सपनामा मृत शरीर, दूध पिएको, डाक्टर र पानी देखे के हुन्छ ? « Khabarhub

सपनामा मृत शरीर, दूध पिएको, डाक्टर र पानी देखे के हुन्छ ?


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

प्राय सबैले सपना देख्छन् । तर केही सपना ब्युँझेपछि याद हुन्छ भने केही सम्झिन सकिँदैन । स्वप्नशास्त्रका अनुसार हरेक सपनाको आआफ्नै अर्थ हुन्छ । यस्तोमा कस्ता सपना शुभ र कस्ता सपना अशुभ मानिन्छन् त ?

मृत शरीर
स्वप्न शास्त्रका अनुसार सपनामा मृत शरीर देख्नु धन प्राप्तिको संकेत मानिन्छ ।

दूध पिएको, आगो लागेको
सपनामा दूध पिएको देख्नु वा आगो लागेको देख्नु समेत धन प्राप्तिको संकेत मानिन्छ ।

आँप वा अनार खाएको
सपनामा आँप वा अनार खाएको वा किरा देख्नु समेत धन लाभको संकेत मानिन्छ ।

जागिर वा व्यापार गरेको
सपनामा जागिर वा व्यापार गरेको देख्नु दुर्भाग्यको संकेत मान्निछ । यस्ता सपनाले नोक्सान हुने संकेत गर्दछ।

डाक्टर देख्नु
सपनामा डाक्टर देख्नु शुभ मानिन्छ । यस्ता सपनाले राम्रो स्वास्थ्य र सम्वृद्धिको संकेत गर्दछ । सपनामा डाक्टर देखे रोगबाट चाँडै छुटकारा पाउने समेत मान्यता छ ।

पानी
सपनामा पानीसँग सरोकार राख्ने जुनै सपना पनि शुभ मानिन्छ । यदि झरना देखे कारोबारमा आर्थिक लाभ हुने, पानी पिएको देखे कर्जाबाट मुक्ति मिल्ने र पानीमा हिँडेको देखे ठुलो सफलता पाउने संकेत मानिन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ०४ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक