दैनिक थपिने कोरोना संक्रमितभन्दा ५ लाख बढी निको « Khabarhub

दैनिक थपिने कोरोना संक्रमितभन्दा ५ लाख बढी निको


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा थपिने संक्रमितभन्दा ५ लाख बढी निको भएका छन् ।

वर्ल्डमिटरकाअनुसार १२ लाख १८ हजार ६५ जना कोरोना संक्रमित थपिँदा १७ लाख १० हजार ३८४ जना निको भएका हुन् ।

निको हुनेमा रुसमा एक लाख ४७ हजार, अमेरिकामा एक लाख ८ हजार, बेलायत र ब्राजिलमा ९८–९८ हजार, टर्कीमा ९१ हजार र जर्मनीमा ७८ हजार छन् ।

थपिनेमा रुसमा एक लाख ७० हजार, जर्मनीमा एक लाख ४ हजार, टर्कीमा ७० हजार, ब्राजिलमा ४० हजार, बेलायतमा २५ हजार र अमेरिकामा १२ हजार छन् ।

यही अवधिमा ५ हजार २०१ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ७४५, ब्राजिलमा ४२४, टर्कीमा २६३, अमेरिकामा २२१ र बेलायतमा ७४ जना छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : १७ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको