भारतमा घट्यो कोरोना, २४ घण्टामा १५ हजार थपिए « Khabarhub

भारतमा घट्यो कोरोना, २४ घण्टामा १५ हजार थपिए


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोना संक्रमण दर निकै तल झरेको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ४८७ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा झण्डै दोब्बर २७ हजार ३९९ जना कोरोनामुक्त भएका छन् भने मृत्यु हुनेको संक्रमितको संख्या २०६ रहेको छ ।

अहिले भारतमा संक्रिय संक्रमितको संख्या २ लाख १२ हजारमा झरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ४० बजे

कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि जारी दोस्रो विशेष महाधिवेशनमा उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशनमा तीन जनाले लगे सभापतिको मनोयन पत्र

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

करुर भागदौड काण्डमा सुपरस्टार विजय सीबीआईको घेरामा

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके)

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न सानेपामा जुटे कांग्रेस नेताहरू

काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने