बेलायती महारानी एलिजाबेथलाई कोरोना संक्रमण « Khabarhub

बेलायती महारानी एलिजाबेथलाई कोरोना संक्रमण


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण भएको छ ।

महारानीलाई कोरोना पुष्टि भएको बकिङघाम दरबारले जनाएको छ । महारानीले मन्द चिसो जस्तो लक्षण अनुभव गरिरहेको र तर आगामी साता विन्डसोरमा आफ्ना ‘हल्का कर्तव्यहरु’लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ ।

‘महारानीले निरन्तर चिकित्सकीय सहयोग लिने र उचित निर्देशिका पालना गर्ने’दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि राजकुमार वेल्स १० फेब्रुवरीमा कोरोना संक्रमण भएको थियो । उनले दुई दिनअघि महारानी तथा आमालाई भेटेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ५३ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६