‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक (भिडियो) « Khabarhub

‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक (भिडियो)


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निराजन प्रधान र मिरुना मगर जोडी बाँधिएको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ ।

राजेश पुमा राईको निर्देशन रहेको गीतमा चियाबारीका सुन्दर दृश्यमा मायाको कुरा गरेका छन् । राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतलाई सुमन योञ्जनले लेखेका हुन् । युगल गीतका लागि राजनराज सिवाकोटीलाई दीपा लामाले साथ दिएकी छिन् ।

भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ । निराजन म्युजिक भिडियोबाट फिल्म तर्फ आइसकेका छन् भने मिरुनाले फिल्मपछि बल्ल म्युजिक भिडियो खेल्न थालेकी हुन् ।

कमल राईले कोरियोग्राफी गरेको गीतमा दुवैले सुन्दर नृत्य गरेका छन् । गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १२ : २० बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड