सुरक्षा बैठक : निर्वाचनलाई बिथोल्न खोज्नेलाई कारवाही गरिने « Khabarhub

सुरक्षा बैठक : निर्वाचनलाई बिथोल्न खोज्नेलाई कारवाही गरिने


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरेको छ ।

No description available.

सिंहदरबारमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको तयारीका साथै शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विषयमा छलफल भएको हो ।

No description available.

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका सबै निकाय लाग्ने र निर्वाचनलाई बिथोल्न खोज्नेलाई कारवाही गरिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

उनले समग्र उम्मेदवारको मनोनयनदेखि मतपरिणाम नआएसम्मका लागि विशेष सुरक्षा योजनाका साथ अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए।

No description available.

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा विभिन्न सुरक्षा निकाय, गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतको सहभागिता रहेको थियो  ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ६ : ४७ बजे

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह