चोरीको मोटरसाइकल चलाएको आरोपमा वडाअध्यक्ष पक्राउ « Khabarhub

चोरीको मोटरसाइकल चलाएको आरोपमा वडाअध्यक्ष पक्राउ


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चोरीको मोटरसाइकल चलाउने गरेको आरोपमा जाजरकोटका एक वडाअध्यक्ष पक्राउ परेका छन् ।

नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका हुन् ।

गत वैशाख ४ गते नलगाडको कल्पतस्थित सडकमा सवारी धनी कागजात नभएको लु. ५९ प ०२१७ नम्बरको मोटरसाइकल बरामद् भएको थियो ।

बरामद् मोटरसाइकल वडाध्यक्ष पुनले चलाइरहेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

वैशाख ६ गते पक्राउ परेका पुनलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

उनले लामो समयदेखि यो माेटरसाइकल चलाउँदै आएको बताइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ८ : ४८ बजे

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,

फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको विरोध (तस्बिरहरू)

पोखरा– पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका संरचनामा डोजर चलाएपछि स्थानीयवासीले

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो