हेटौँडा उपमहानगरमा नेकपा (एस) की मीनाकुमारी लामा निर्वाचित « Khabarhub

हेटौँडा उपमहानगरमा नेकपा (एस) की मीनाकुमारी लामा निर्वाचित


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजय भएको छ ।

बागमती प्रदेशको राजधानी समेत रहेको उपमहानगरमा नेकपा (एस) की मीना कुमारी लामा मेयर पदमा निर्वाचित भएकी हुन् ।  उनले २३ हजार ७५ मत प्राप्त गरिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अनन्त प्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे भने तेस्रो भएका राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत प्राप्त गरे ।

त्यस्तै उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । उनले ३२ हजार ५ सय ९३ मत प्राप्त गरे । त्यस्तै, उनकी निकटतम प्रतिद्वन्द्वी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन् ।

त्यस्तै, तेस्रो भएको राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ४ सय ८३ मत प्राप्त गरिन् । 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १२ : ०९ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको