भरतपुरमा चार हजार मतले रेनु दाहाल अगाडि « Khabarhub

भरतपुरमा चार हजार मतले रेनु दाहाल अगाडि


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन्।

पछिल्लो मत परिणाम अनुसार दाहाल २४ हजार ६६० मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २० हजार ६६३ मतसहित पछ्याइरहेका छन्।

मतगणनाको सुरुवाती दिनमा चर्को प्रतिस्पर्धा भए पनि अहिले रेनुले करिब चार हजार बढी मत पाएकी छन्। सुवेदी र दाहालबीचको मत अन्तर तीन हजार ९९७ रहेको छ।

त्यस्तै भरतपुर महानगरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ८४० मत प्राप्त गरेका छन्।

भरतपुरको उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार ७९४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १६ हजार १६९ मत पाएकी छन्।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : ०४ बजे

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,