काठमाडौँ महानगरमा बालेनको अग्रता झनै फराकिलो « Khabarhub

काठमाडौँ महानगरमा बालेनको अग्रता झनै फराकिलो

३५ हजार मत कट्यो


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ३५ हजार मत कटेको छ ।

पछिल्लो मत परिणाम अनुसार बालेनको मत ३५ हजार ३७३ पुगेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितको मत १९ हजार २४८ पुग्दा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छन्।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : ०९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल