दैलेख – असार सुरु भएसँगै किसानहरू यति बेला खेतमा व्यस्त हुन थालेका छन् ।

खेतमा आली लगाउने, छेउ कुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा किसानहरू व्यस्त हुन थालेका हुन् ।

यो वर्ष समयमै पानी नपरे पनि दैलेखका केही ठाउँमा भने किसान खेत रोप्ने चटारोमा व्यस्त भइसकेका छन् ।


दैलेखको ठाटीकाँध गाउँपालिका-१ खातीगाउँ सीमधारास्थित खेत रोप्दै रोप्नेरी बाउसे ।

-न्युज कारखानाबाट













प्रतिक्रिया