भारतीय सेनाप्रमुख पाण्डे र नेपाली राजदूत शर्माबीच भेटवार्ता « Khabarhub

भारतीय सेनाप्रमुख पाण्डे र नेपाली राजदूत शर्माबीच भेटवार्ता


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ।

राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच सोमबार भएको द्विपक्षीय भेटमा रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको छ ।

‘हामीले द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल गर्‍यौँ र भारतीय सेनाले नेपाललाई निरन्तर सहयोग गरेकोमा धन्यवाद दियौं,’राजदूत शर्माले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : ५० बजे

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध