'स्त्री' को प्रिक्वेल बन्ने | Khabarhub Khabarhub

‘स्त्री’ को प्रिक्वेल बन्ने


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राजकुमार रावको फिल्म  ‘स्त्री’ लाई दर्शकले निकै मन पराएका थिए । सन् २०१८ मा रिलिज भएको फिल्म ‘स्त्री’ को प्रिक्वेल बन्ने भएको छ । ‘स्त्री’ को सफलतापछि निर्माताहरू यो हरर कमेडी फिल्मको नयाँ संस्करण बनाउने तयारीमा जुटेका हुन् ।

निर्माता दिनेश विजानले फिल्मको सफलतापछि राजकुमार राव र जान्हवी कपूरका साथ फिल्म ‘रुही’ बनाएका थिए । यसपछि उनले वरुण धवन र कृति सेननका साथ फिल्म ‘भेडिया’ पनि तयार गरिरहेका छन् । यही मेसोमा दिनेशले ‘स्त्री’ को प्रिक्वेलको योजना बनाएका हुन् । फिल्ममा अभिनयका लागि अभिनेत्री श्रद्धाले सहमति जनाइसकेकी छन् । फिल्म यसै वर्षको अगस्टसम्म फ्लोरमा जानेछ ।

प्रिक्वेलमा श्रद्धाले स्त्री बन्न तय गरेको बाटोलाई देखाइने छ । फिल्ममा अन्य को-को रहनेछन् भन्ने विषयमा जानकारी गराइएको छैन ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : २१ बजे

तीन जना मन्त्री पुगे संसद् भवन निरीक्षणमा (तस्बिरहरू)

काठमाडौं– संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद्

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु

काठमाडौं- सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो