‘दृश्यम २’ नोभेम्बरमा रिलिज हुने  « Khabarhub

‘दृश्यम २’ नोभेम्बरमा रिलिज हुने 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता अजय देवगणको नयाँ फिल्म  ‘दृश्यम २’ आउँदो नोभेम्बरमा रिलिज हुने भएको छ । मलयालम भाषामा बनेको ‘दृश्यम २’ कै हिन्दी रिमेक हो यो फिल्म । यस अगाडि पनि अजयले दृश्यमको रिमेकमा काम गरेका थिए । सन् २०१५ मा रिलिज हिन्दी रिमेक फिल्म ‘दृश्यम’ को निर्देशन दिवंगत निर्देशक निशिकान्त कामतले गरेका थिए । 

हिन्दी रिमेक ‘दृश्यम २’ मा अजयसँगै श्रेया सरण, तब्बुइशिता दत्ता प्रमुख भूमिकामा छन् । फिल्मलाई अभिषेक पाठकले निर्देशन गरेका छन् । फिल्ममा एउटा सामान्य व्यक्तिले आफ्नो परिवारमा आइपर्ने समस्यालाई कसरी सुल्झाउँछ भन्ने कथालाई देखाइएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ५७ बजे

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको

पाउ कुबार्सीलाई रातो कार्ड बार्सिलोनाका लागि दशा, च्याम्पियन्स लिग यात्रा कठिन

काठमाडौं- पाउ कुबार्सीले सुरूमै रातो कार्ड पाएपछि स्पेनिस क्लब बार्सिलोनाको

बलात्कारमा ‘पीडित’को मौनता : बढेको हो न्यायप्रतिको अविश्वास ?

अमेरिका बस्ने एक युवतीले अभिनेता तथा चर्चित हास्य कलाकार सागर

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री