‘दृश्यम २’ नोभेम्बरमा रिलिज हुने  « Khabarhub

‘दृश्यम २’ नोभेम्बरमा रिलिज हुने 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता अजय देवगणको नयाँ फिल्म  ‘दृश्यम २’ आउँदो नोभेम्बरमा रिलिज हुने भएको छ । मलयालम भाषामा बनेको ‘दृश्यम २’ कै हिन्दी रिमेक हो यो फिल्म । यस अगाडि पनि अजयले दृश्यमको रिमेकमा काम गरेका थिए । सन् २०१५ मा रिलिज हिन्दी रिमेक फिल्म ‘दृश्यम’ को निर्देशन दिवंगत निर्देशक निशिकान्त कामतले गरेका थिए । 

हिन्दी रिमेक ‘दृश्यम २’ मा अजयसँगै श्रेया सरण, तब्बुइशिता दत्ता प्रमुख भूमिकामा छन् । फिल्मलाई अभिषेक पाठकले निर्देशन गरेका छन् । फिल्ममा एउटा सामान्य व्यक्तिले आफ्नो परिवारमा आइपर्ने समस्यालाई कसरी सुल्झाउँछ भन्ने कथालाई देखाइएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ५७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब