आफ्नै अपहरणको नाटक गरी परिवारसँग २० लाख फिरौती माग गर्ने एक पक्राउ « Khabarhub

 आफ्नै अपहरणको नाटक गरी परिवारसँग २० लाख फिरौती माग गर्ने एक पक्राउ


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरी प्रहरीले आफ्नै अपहरणको नाटक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती मागी पक्राउ पर्नेमा सप्तरीको राजगढ-३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनले असार १ गते परिवारलाई मनि ट्रान्सफरबाट रकम पठाउँछु भनी डेराबाट हिँडेको र पछि मोबाइल स्विच अफ गरी परिवारलाई फिरौती रकम माग्न अपहरणको नाटक गरेको प्रहरीको भनाइ छ ।

उनले अपहरणको नाटक गरेर आफ्नै सालोसँगको २० लाख रुपैयाँ फिरौती मागेका थिए ।

शर्माविरुद्ध प्रहरीले सार्वजनिक उपद्रयाईं गर्न नहुने कसुर अन्तर्गत थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : ४८ बजे

चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी

काठमाडौं – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

मध्यपूर्वमा तनाव चर्किँदै, इरानद्वारा इजरायल र अमेरिकी अड्डामा आक्रमणको दाबी

तेहरान – इरानले शनिबार इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य

रास्वपाको लहरबीच एमालेको किल्ला भत्काए कांग्रेसका सन्दीपले

पाल्पा- पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप

हुम्लामा कांग्रेसका रोकाया अग्रता

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा