पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपाको मसाल जुलुस « Khabarhub

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपाको मसाल जुलुस


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघले विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले मंगलवार साँझ मसाल जुलुस निकालेर विरोध प्रदर्शन गरेका हुन् ।

उक्त जुलुस भृकुटीमण्डपबाट शुरु भएर भद्रकाली, सुन्धारा हुँदै रत्नपार्कसम्म पुगेको थियो ।

उनीहरुले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : २६ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको