३२ लागे पुष्प  « Khabarhub

३२ लागे पुष्प 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्युजिक भिडियो हुँदै फिल्ममा आफ्नो अभिनयको कारण छुट्टै स्थान बनाउन सफल अभिनेता पुष्प खड्का ३२ औँ वर्षमा प्रवेश गरेका छन्। आजै जन्मदिन परेका फिल्म निर्देशक दीपक ओलीसँग उनले सँगै केक काटे । दीपकको निर्देशन र पुष्पको अभिनय रहेको फिल्म ‘कृष्ण-लीला’ टिमले यी दुईको सेलिब्रेसन गरेको हो ।

आयोजित जन्मदिन समारोहमा कलाकारहरू श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, लेखक लक्ष्मण सुवेदीसहितका फिल्म टिमले पुष्प र दीपकलाई केक चखाए । बर्थडे जमघटमा कलाकार, सञ्चारकर्मी र शुभचिन्तक उपस्थित थिए । आजै बेलुका पशुपतिनाथ मन्दिरको आरती समारोहमा पुगेर समेत जन्मदिन मनाउने दीपक र पुष्पको योजना छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ४ : ३२ बजे

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने