लमजुङ प्रहरीले नष्ट गर्‍यो तीन सय गाँजाको बोट « Khabarhub

लमजुङ प्रहरीले नष्ट गर्‍यो तीन सय गाँजाको बोट


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङको बेसिशहरमा बुधबार गाँजा फडानी गरिएको छ ।

अस्थायी प्रहरी पोष्ट भकुन्डेबाट खटिएको प्रहरी टोलीले बेसिशहर नगरपालिका वडा नं २ बगाले गाउँमा गाँजाका बोट फडानी गरेको हो ।

त्यहाँ करीब ३०० वटा गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । गाँजा फडानी गर्न प्रहरीलाई स्थानीयहरुले समेत सहयोग गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ११ : १७ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको