दृश्य र भावनाको हट रोमान्स « Khabarhub

दृश्य र भावनाको हट रोमान्स


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समयका चल्ती मोडल हुन्, भावना गुरुङ र दृश्य सुवेदी । दृश्य आधुनिक गीतमा जमेका मोडल हुन् । भावना भने लोकदोहोरी र आधुनिक गीतमा पनि अभिनय गरेकी छन् ।

भावनाले केही गुरुङ भाषाका फिल्ममा समेत अभिनय गरेकी छन् । गोरखामा जन्मिएकी भावना गुरुङले चितवनको सप्तगण्डकी कलेजबाट प्लस टू पास गरेर अहिले काठमाडौँमा स्नातक तहको अध्ययन गरिरहेकी छन् ।

भावनाले ‘स्वर्ग मेरो गाउँ’ नामक फिल्ममा समेत अभिनय गरेकी छन् । भावनासँगको मोडलिङमा हट देखिएका दृश्य भने आधुनिक गीतमा जमेका मोडल हुन् । दुवैले ‘हट एण्ड रोमान्टिक’ मुडमा फोटो सेसन गरेका छन् ।

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ३ : ०२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन