राष्ट्रपतिको विरोधमा जनमत पार्टीको विरोध प्रदर्शन « Khabarhub

राष्ट्रपतिको विरोधमा जनमत पार्टीको विरोध प्रदर्शन


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिराहा – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिराहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सिराहाको धनगढीमाइ नगरपालिका ८ स्थित कसहा चौकमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो।

सयौँको संख्यामा रहेका प्रदर्शनकारीले सडकमा टायर बालेर करिब १ घण्टा सवारी आवागमनमा समेत अवरोध गरेका थिए।

-न्युजकारखाना

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : ५३ बजे

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने

काठमाडौं– तिब्बतबाट आएको भीषण बाढीले रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

जनकपुरधाम– गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरू मध्येबाट 

धादिङको गल्छी–बैरेनी बजारमा क्षति 

काठमाडौं– रसुवामा आएको बाढीले धादिङको गल्छी–बैरेनी बजारमा क्षति पुर्‍याएको छ

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्  । 

रसुवा बाढीमा सम्पर्कविहीन यातायात श्रमिकको खोजी गर्न माग

काठमाडौं- तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, मैलुङ,