तालिबानको शासनमा अफगानिस्तानको अर्थतन्त्र १० वर्ष पछि धकेलियो : युएनडीपी « Khabarhub

तालिबानको शासनमा अफगानिस्तानको अर्थतन्त्र १० वर्ष पछि धकेलियो : युएनडीपी


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तालिबानको शासनमा अफगानिस्तानको अर्थतन्त्र १० वर्ष पछि धकेलिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको विकास कार्यक्रम युएनडीपीले एक प्रतिवेदन जारी गर्दै तालिबानको शासनमा अफगान अर्थतन्त्र १० वर्ष पछि धकेलिएको जनाएको हो ।

युएनडीपीले तालिबान शासनमा आएययता अफगानिस्तानको अर्थतन्त्र ५ अर्ब अमेरिकी डलरले खुम्चेको जनाएको छ ।

अफगानिस्तानबाट प्रकाशित हुने खामा प्रेसका अनुसार तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान भूमिको कूल ग्राहस्थ उत्पादन केबल २० अर्ब अमेरिकी डलर रहेको थियो ।

युएनडीपीको विश्लेषणअनुसार महिलाहरुलाई कामबाट बञ्चित गर्ने कदमबाटमात्रै अफगान अर्थतन्त्रमा १ अर्ब डलर अर्थात् कूल ग्राहस्थ उत्पादनको ५ प्रतिशत को क्षति पुगेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : ३२ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन