राजनीति

ललितपुर २ मा एमालेको अग्रता, लौरो पछिपछि

By खबरहब

November 21, 2022

ललितपुर – प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ। बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ।

एमालेका उम्मेदवार प्रमेबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन्।

त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिह्मा ७७७ मत खसेको छ। त्यसैगरी हलोलाई ६७६ र घन्टीलाई ३९० मत खसेको छ।