झापा ३ मा कृष्ण सिटौलाको सुरुवाती अग्रता « Khabarhub

झापा ३ मा कृष्ण सिटौलाको सुरुवाती अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

झापा – झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ता गठबन्धनका तर्फका उम्मेदवार सिटौलाले १०२ मतका साथ सुरुवाती अग्रता लिएका हुन्।

लिङ्देन ४२ मत ल्याएर पछ्याइरहेका छन्। लिङ्देनले अघिल्लो चुनावमा सिटौलालाई पराजित गरेका थिए।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : १४ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय