ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको सुरुवाती अग्रता « Khabarhub

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको सुरुवाती अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ। ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन्। सिलवालले ६६७ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९८० मत प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीका सुधिन शाक्यले २४९७ मत पाएर दोस्रो स्थानमा छन्। चौथो स्थानमा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले १४७७ मत प्राप्त गरेका छन् ।

लतिलपुर–३  मा पनि नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ४९७ मत ल्याएर अग्रता कायमै राखेका छन् । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‌‌. तोसिमा कार्कीले २८६ मत प्राप्त गर्दा माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ४६ बजे

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

दुई सय केजी गाँजा बरामद

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ– पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि