मतगणनाको प्रारम्भिक विवरण : एमाले पहिलो, कांग्रेस दोस्रो, स्वतन्त्र पार्टी तेस्रो « Khabarhub

मतगणनाको प्रारम्भिक विवरण : एमाले पहिलो, कांग्रेस दोस्रो, स्वतन्त्र पार्टी तेस्रो


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर जारी मतगणनाको प्रारम्भिक विवरणअनुसार नेकपा एमालेले पाँच स्थानमा अग्रता लिएको छ।

हालसम्म सार्वजनिक भएको मतगणनाको सुरुवाती विवरणअनुसार नेपाली कांग्रेसले एमालेलाई पछयाईरहेको छ ।

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित, झापा २ र धनुषा-३ मा एमालेले अग्रता लिइरहेको छ।

नेपाली कांग्रेसले झापा ३, भक्तपुर-२ र मुस्ताङमा अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की–२ र काठमाडौँ ७ मा अग्रता लिइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : ०१ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६