काठमाडौँ १ मा प्रकाशमानको सुरुवाती अग्रता, मिश्र पछ्याउँदै « Khabarhub

काठमाडौँ १ मा प्रकाशमानको सुरुवाती अग्रता, मिश्र पछ्याउँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका प्रकाशमान सिंहले ३२६ ल्याउँदा राप्रपाका रवीन्द्र मिश्रले २८९ मत पाएका छन्।

नेकपा (एमाले)का किरण पौडेल १८६ मतका साथ तेस्रो स्थानमा छन्।

मतगणना नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ०० बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको