महोत्तरी १ मा १ बजे मतगणना सुरु हुने « Khabarhub

महोत्तरी १ मा १ बजे मतगणना सुरु हुने


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरी १ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठक वसेको छ। आयोगले निर्धारण गरेका बुँदा र केही बुँदामा सर्वसम्मति जनाउँदै १ बजेबाट मतगणाना गरिने निर्वाचन आयोगले जनाएको छ।

बैठकमा क्षेत्र नम्बर १ का केही ठाउँमा मतदानका क्रममा भएका त्रुटिलाई समेत प्रश्न उठाइएको छ। मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्रलाई बदर गरिने र उक्त मतदान अधिकृतलाई कारवाही गर्न सिफारिस गरिने निर्वाचन अधिकृत गुणराज श्रेष्टले जानकारी दिए।

दमार, चल्तीलगायतका ठाउँमा मतदान अधिकृतले केही मतपत्रमा हस्ताक्षर नभएको पाइएको छ। मतगणना भने प्रत्यक्ष प्रतिनिधिसभा र प्रदेशसभाको एकसाथ गणाना गरिने सहमति भएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : १८ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्