काठमाडौँ उपत्यकामा घण्टीका उम्मेद्वारको अग्रता « Khabarhub

काठमाडौँ उपत्यकामा घण्टीका उम्मेद्वारको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : काठमाडौंका तीन वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन् । काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका हुन् ।

काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन् । उनी ‘टीच फर नेपाल’ संस्थाका संस्थापक हुन् । यस्तै काठमाडौँ ७ मा गणेश पराजुली र काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् ।

ललितपुरमा पनि स्वतन्त्र पार्टीका उम्मेद्वारको चर्चा छ । ललितपुर ३ मा स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले सुरुवाती अग्रता लिएकी थिइन् । तर यो समाचार तयार पार्दासम्म उनी तेस्रो स्थानमा छिन् । यस्तै अन्य ठाउँमा पनि स्वतन्त्र पार्टीका उम्मेद्वारले विस्तारै मत बढाउँदै गएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १ : ३९ बजे

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

दुई सय केजी गाँजा बरामद

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ– पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि