सुर्खेत क्षेत्र २ मा मतगणना सुरु « Khabarhub

सुर्खेत क्षेत्र २ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेत क्षेत्र नं २ को मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना वीरेन्द्रनगरको सिटीहलमा सुरु भएको छ । निर्वाचन क्षेत्र नं १ को मतगणना भने तत्काल हुने छैन । उक्त क्षेत्रको सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा पुनः मतदान हुने भएपछि बुधबारदेखि मात्रै मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । 

दैलेखमा पनि मतदान सुरु भएको छ । दैलेख क्षेत्र नं १ को मतगणना गुराँस गाउँपालिका-५ को कृष्ण मावि सानाकाँडा (क) केन्द्र र गुराँस गाउँपालिका-४ को बुद्ध आधारभूत विद्यालय सेरी दोवाटोको (क) केन्द्रबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ०४ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण