गगन थापाको अग्रता थप फराकिलो « Khabarhub

गगन थापाको अग्रता थप फराकिलो


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर थप बढाएका छन् ।

पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले दुई हजार २६ मत ल्याएर अग्रतालाई फराकिलो पारेका हुन्।

नेकपा एमालेका भट्टराईले १५ सय ८२ मत पाएका छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : २० बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६