काठमाडौंका यि स्थानमा हुँदैछ मतगणना « Khabarhub

काठमाडौंका यि स्थानमा हुँदैछ मतगणना


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । धेरैको चासोको क्षेत्रका रुपमा हेरिएको काठमाडौं जिल्लाका अधिकांश क्षेत्रको मतगणना चलिरहेको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा जान्नुहोस् कहाँ कहाँ मतगणना हुँदैछ । 

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित सम्मेलन केन्द्रमा भइरहेको छ । क्षेत्र  नम्बर २ को कागेश्वरी मनोहरस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्ड विद्यालय,  क्षेत्र ४ को बुढानीलकण्ठ चापलिस्थित ज्येष्ठ नागरिक भवनमा भइरहेको छ ।

यस्तै, क्षेत्र नम्बर ५ को टोखास्थित समाज भवन, क्षेत्र नम्बरको ६ तारकेश्वर नगरपालिकास्थित धर्मस्थली,  क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हल, क्षेत्र ८ को स्वयम्भुस्थित गीतामाता विद्यालय, क्षेत्र नम्बर ९ को रविभवनस्थित न्याथम कलेज र क्षेत्र नम्बर १० को मतगणना किर्तिपुरस्थित त्रिवि स्मृति भवनमा भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ५० बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा