थप दुई सय मत गन्दा रवीको २० मत थपियो « Khabarhub

थप दुई सय मत गन्दा रवीको २० मत थपियो


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन क्षेत्र नम्बर नं २ मा नेकपा एमालेको अग्रता कायमै छ।

३०० मत गनिसक्दा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता थप बढाएका छन्।

पोखरेलले १५० मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठ ९७ मत ल्याउँदै पछ्याइरहेका छन्।

एक सय मत गन्दा पाँच मत पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थप २ सय मतमा २० मत थपेर २५ पुर्‍याएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ०७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति