मोरङ ६ मा कांग्रेसका कोइरालाकाे अग्रता « Khabarhub

मोरङ ६ मा कांग्रेसका कोइरालाकाे अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ क्षेत्र नम्बर ६ मा तीन सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार शेखर कोइरालाले २६ मतको अग्रता लिएका छन् । 

एमालेका लालबाबु पण्डित ९२ मतसहित दोस्रो स्थानमा छन् ।  यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल कटुवाल २३ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधान ५४ मतसहित चौथो स्थानमा छन् । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ३७ बजे

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

दुई सय केजी गाँजा बरामद

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ– पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि