चितवन- १ मा कांग्रेसको अग्रता, एमालेका सुरेन्द्र पाण्डे तेस्रो « Khabarhub

चितवन- १ मा कांग्रेसको अग्रता, एमालेका सुरेन्द्र पाण्डे तेस्रो


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।

पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका विश्वनाथ पौडेलले अग्रता लिएका हुन् ।

पौडेलले २०१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १३९ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले १२९ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ०३ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण