चितवन- १ मा कांग्रेसको अग्रता, एमालेका सुरेन्द्र पाण्डे तेस्रो « Khabarhub

चितवन- १ मा कांग्रेसको अग्रता, एमालेका सुरेन्द्र पाण्डे तेस्रो


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।

पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका विश्वनाथ पौडेलले अग्रता लिएका हुन् ।

पौडेलले २०१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १३९ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले १२९ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ०३ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा