काठमाडौं-२ मा घण्टीबाट शोविताको अग्रता « Khabarhub

काठमाडौं-२ मा घण्टीबाट शोविताको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले सुरुआती अग्रता लिएकी छिन् । 

सोमबार दिउँसो शुरु भएको मतगणना अपडेटमा सोविताले १ सय २७ मत प्राप्त गरेकी छिन् । एमालेका मणिराम फुयालले ८७, राप्रपाकी कुन्तादेवी पोखरेलले ६४ मत प्राप्त गरेकी छिन् । 

सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्तीले ५७ मत प्राप्त गरेकी छिन् । यो क्षेत्रमा विगतमा माधव नेपालले चुनाव जितेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : १० बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा